• १९ असोज २०८३, सोमबार
  • ९ः३१ राती

क्रिकेट संघको महाप्रबन्धकमा खनाल नियुक्त

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०१:०२

२७ चैत २०७८, काठमाडौं नेपाल क्रिकेट संघ ९क्यान०को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन् । रौनक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया थालेको थियो । ३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो ।

National Life

त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ ।

प्रतिकृया