• १७ असोज २०८३, शनिबार
  • ११ः४४ बिहान

भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार ०९:१४

१६ चैत्र २०७८, काठमाडौँ : भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन। काठमाडौँ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।

National Life

आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र अवतरण प्रभावित बनेको थियो।


मौसममा सुधार हुने बित्तिकै उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया