• १८ असोज २०८३, आइतबार
  • ५ः१९ बेलुका

कांग्रेस केन्द्रीय समिति बैठकमा मागियो अर्थमन्त्रीको राजीनामा

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०७:१०

१३ चैत्र २०७८, काठमाडौँ : कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विषय उठेको छ । बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग्नु पर्ने बताएका हुन् । अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने स्नेहीले बताए ।

National Life

व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको तर सुधारको प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनुपर्ने माग आफुले राखेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले बताए।

प्रतिकृया