जमल, महाराजगंज र जरङखुमा एभरेष्ट बैंकको नयाँ शाखा खुल्यो
प्रकाशित मिति
२०७८ चैत्र १३ गते, आईतवार ०६:५२
१३ चैत्र २०७८, काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडले आइतबार राजधानीको जमल, महाराजगंज र जरङखुमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ । जमल शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा गरेका छन् ।
त्यसैगरी, महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्ग र काठमाडौं महानगरपालिका वडा. नं ०४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले संयुक्त रुपमा गरे भने जरङखु शाखाको उद्घाटन बैंकका संचालक डा. बाल गोपाल बैद्य र तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा गरे ।
उक्त उद्घाटन समारोहमा बैंकका सहायक महाप्रबन्धक केशव राज पौड्याल र आशुतोष शर्मा, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धकसन्तोष कुमार भट्टराई, अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
Related
Recent News
- स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
- बागमतीमा ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको तयारी
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- ४० करोड थान एक रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकले बोलपत्र आह्वान
- प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, प्रधानमन्त्री शाहको उपस्थितिमाथि प्रश्न कायमै
- एभरेष्ट बैंकका ग्राहकलाई नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा विशेष छुट
- पोखरा विश्वविद्यालयको १ अर्ब ७५ करोडको बजेट पारित
- वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै विशेष भूमिगत जल सिँचाइ कार्यक्रम
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता








प्रतिकृया