राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री वाङ यीबीच शिष्टचार भेट
प्रकाशित मिति
२०७८ चैत्र १३ गते, आईतवार ११:०४
/fi6«klt e08f/L–rLgsf ljb]zdGqL oLaLr lzi6rf/ e]6
sf7df8f}F, !# r}t M /fi6«klt ljBfb]jL e08f/L;Fu pxfFsf] sfo{sIf zLtn lgjf;df cfOtaf/ lzi6frf/ e]6 ub}{ g]kfnsf] tLglbg] e|d0fdf /xg'ePsf rLgsf] /fHokl/ifbsf ;b:o Pjd ljb]zdGqL jfª oL . t:jL/ M /Tg >]i7÷/f;;
१३ चैत्र २०७८, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान १० बजे राष्ट्रपति कार्यालमा शिष्टाचार भेट भएको हो । शीतल निवासमा भएको भेटमा दुई पक्षीय हितको विषयमा कुराकानी भएको छ ।
राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न नेपालको तीनदिने भ्रमणमा रहनुभएका चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ शीतल निवास पुगेका हुन् ।
यसअघि शनिबार नै वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् ।








प्रतिकृया