• १७ असोज २०८३, शनिबार
  • ३ः५३ दिउँसो

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ११:५७

११ चैत्र २०७८, काठमाडौँ : सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् ।

National Life

घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश २– ०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले हिजो साँझ ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिए पछि चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जनाएको छ ।

प्रतिकृया