• १७ असोज २०८३, शनिबार
  • ४ः३८ बेलुका

आजको सुनचाँदीको मुल्य

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ११:४१

११ चैत्र २०७८, काठमाडौँ : आज शुक्रबार साताको अन्तिम दिन सुनको मुल्य ६ सय रुपौयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ६ सयले बढेर एक लाख नौँ सयमा कारोबार भइरहेको छ ।

National Life

यसअघि, बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।


चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय निर्धारण भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया