• २३ भदौ २०८३, मंगलबार
  • ११ः१८ बिहान

घोषणापत्र लेख्न काँग्रेसले बनायो गगनलाई कमाण्डर

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०७:५६

१० चैत्र २०७८, काठमाडौँ : नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक बनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन् ।

National Life

फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देउवाले थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजकमा मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी गराए ।

प्रतिकृया