• १६ असोज २०८३, शुक्रबार
  • ५ः४१ बिहान

यसरी खुलिन् नायिका वर्षा सिवाकोटी

प्रकाशित मिति

२०७८ चैत्र ६ गते, आईतवार ०८:०२

६ चैत्र २०७८, काठमाडौँ : अभिनेत्री वर्षा सिवाकोटीले यतिबेला अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमार्फत आफू अमेरिकामा रहेको जानकारी दिँदै केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् ।

National Life

फ्लोरिडाको सामुद्रिक तटमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेकी उनी त्यसमा निकै खुलेको देखिन्छ । समुद्रमा बिकनीमा फोटो सुट गराएर उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् । उनी केही समययता अमेरिकामा रहेकी छिन् ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया