ओलीको निर्देशन : चुनावकेन्द्रित भएर गाउँ–गाउँ पुग्नू
प्रकाशित मिति
२०७८ चैत्र २ गते, बुधबार ०६:२९
२ चैत्र २०७८, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सांसदहरूलाई निर्वाचनकेन्द्रित हुन निर्देशन दिएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफ्नो हैसियत र मर्यादा नखोजी कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका हुन् ।
उनले चुनावकेन्द्रित भई गाउँ–गाउँमा पुगेर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा जनतासमक्ष राख्न पनि सांसद्सँग आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । अध्यक्ष ओलीले स्थानीय चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानमा जित हासिल गर्ने दाबी पनि गरेका थिए ।
उनले केही ठाउँमा तालमेल भए पनि अधिकतर ठाउँमा एमाले एक्लै प्रतिस्पर्धा गर्नेसमेत बताएको भट्टराईले जानकारी दिए ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया