• १६ असोज २०८३, शुक्रबार
  • ७ः५६ बिहान

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ चैत्र १ गते, मंगलवार ०६:३१

१ चैत्र २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले मँगरबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा रहेको छ।

National Life

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३४ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६० रुपैयाँ १९ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया