• २० भदौ २०८३, शनिबार
  • ७ः३० बिहान

एमसीसी पास गर्न हाम्रो समर्थन हुन्न : माधव नेपाल

प्रकाशित मिति

२०७८ फाल्गुन ८ गते, आईतवार ०३:५०

८ फागुन २०७८, काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् ।

National Life

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’

प्रतिकृया