• १८ असोज २०८३, आइतबार
  • ११ः५८ बिहान

राजनीतिलाई ठीक ठाउँमा ल्याउन कांग्रेसका नेताहरु बालकोट आइरहनुभएको छ : महेश बस्नेत

प्रकाशित मिति

२०७८ फाल्गुन ७ गते, शनिबार ०३:५०

७ फागुन २०७८, काठमाडौँ : नेकपा (एमाले)का नेता महेश बस्नेतले वर्तमान राजनीतिलाई ठीक ठाउँमा ल्याउन कांग्रेस नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गरिरहेको बताएका छन् । भक्तपुरमा आज (शनिबार)आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

National Life

उनले भने, ‘कांग्रेस नेताहरु रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल र स्वयंम प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिलाई ठीक ठाउँमा ल्याउन सहयोगको आग्रहसहित बालकोट आइरहनुभएको छ ।’


बालुवाटारबाट बालकोट पुगेपनि मुलुकको राजनीतिक निकास निम्ति ओलीलाईनै केन्द्रमा राखेर छलफल भइरहेको बस्नेतले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया