• १८ असोज २०८३, आइतबार
  • ५ः२० बिहान

साम्राज्ञीको आकर्षक पोज

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०७:३५

२८ माघ २०७८, काठमाडौँ : नायिका साम्राज्ञी शाह पछिल्लो समय आकर्षक पोजका साथ प्रस्तुत हुन थालेकी छिन् । उनको एकपछि अर्को आकर्षक पोज सामाजिक सञ्जालमा पोष्ट हुन थालेको छ ।

National Life

साम्राज्ञीले आज हरियो पोशाक लगाएर यो पोज दिएकी छिन् । यसमा उनी निकै आकर्षक देखिएकी छिन् । यो तस्बिरमा हजारौंले कमेन्ट गरेका छन् ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया