• २३ भदौ २०८३, मंगलबार
  • १ः१३ दिउँसो

आरम्भ चौतारी लघुवित्तद्वारा लाभांश घोषणा

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०३:४५

२६ माघ २०७८, काठमाडौं : आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । उक्त संस्थाले गत आर्थिक वर्ष ०७७र७८ को लागि २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

National Life

कम्पनीको माघ २५ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजी रू। २८ करोड ६७ लाख ६३ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुने छ ।

प्रतिकृया