भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो
प्रकाशित मिति
२०७८ माघ २५ गते, मंगलवार ०८:२३
२५ माघ २०७८, काठमाडौँ : भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ।

पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना पुष्टि हुनेको संख्या ४ करोड २३ लाख ३४ हजार नाघेको छ। यस्तै संक्रमण पुष्टि हुने भन्दा निको हुने दर दोब्बरले बढेको छ। २४ घण्टामा १ लाख ६४ हजार संक्रमण मुक्त भएसँगै कोरोना जित्नेको संख्या ४ करोड ८ लाखभन्दा धेरै छ।
अझै पनि १ करोड ५ हजार सक्रिय संक्रमित रहेकामा ८ हजार ९ सयको अवस्था भने जटिल रहेको पाइएको छ।

Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया