• २४ भदौ २०८३, बुधबार
  • १२ः२४ राती

सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार ०६:४४

२३ माघ २०७८, काठमाडौँ : साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ ।

National Life

नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ । बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ ।

प्रतिकृया