सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु
प्रकाशित मिति
२०७८ माघ २२ गते, शनिबार ०८:४६

२२ माघ २०७८, काठमाडौँ : सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ ।
सशस्त्र प्रहरीमा हाल उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
Related
Recent News
- नेप्सेमा आज पनि गिरावट जारी, कारोबार ८ अर्ब माथि
- आजको आवश्यकता कम्युनिष्टहरुलाई फेरि एकताबद्ध गर्नु हो : प्रचण्ड
- पार्टी भित्रबाटै पर्याप्त सहयोग नभएको भन्दै पोखे असन्तुष्टि प्रधानमन्त्री ओलीले
- ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश
- कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
- सभामुख घिमिरेले १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा भोलिपल्ट नै ऐन जारी गर्न सकिने बताउनु भएको छ, सडक छाड्दैनौंः लक्ष्मीकिशोर सुवेदी
- ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया