भोलिसम्म निजी सवारीमा जोर-बिजोर यथावत
प्रकाशित मिति
२०७८ माघ २१ गते, शुक्रबार ०६:३०
२१ माघ २०७८, काठमाडौँ : उपत्यकामा निजी सवारी साधन चलाउनका लागि लगाइएको जोर-बिजोर प्रणाली भोलिसम्म कायम हुने भएको छ। जोर-बिजोर प्रणाली भोलिसम्म यथावत रहेने काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जनाएका छन् ।
उपत्यकाका तीन वटै सिडिओ कार्यालयले माघ १४ गते निजी सवारी साधनमा जोर-बिजोर लागू गरिएको आदेश जारी गरेको थियो। अब जोर-बिजोर प्रणाली के गर्ने भन्नेबारे आइतबार बैठक गरेर निर्णय लिइने भन्दै काठमाडौँका सिडिओ रिजालले भने, ‘अहिलेलाई जोर-बिजोर भोलिसम्म यथावत छ। आइतबार सिसिएमसीको बैठक बस्ने भन्ने कुरा छ। त्यसैले हामी पनि आइतबार बैठक बसेर यसबारे निर्णय लिन्छौं।’
उनले संक्रमण दरलाई हेरेर जोर-बिजोरबारे नयाँ निर्णय लिइने जनाए।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया