• ८ असोज २०८३, बिहीबार
  • ९ः०१ राती

भारतमा दैनिक थपिने संक्रमितको संख्या एक लाख माथि पुग्यो

प्रकाशित मिति

२०७८ पुष २३ गते, शुक्रबार ०७:०६

२३ पुस २०७८, काठमाडौँ : भारतमा कोरोना संक्रमित थपिने दैनिक संख्या एक लाख माथि पुगेको छ। ओल्डोमिटरको विवरणअनुसार पछिल्लो केही महिना यता भारतमा थपिएको यो संख्या हालसम्मकै सर्वाधिक हो ।

National Life

पछिल्लो २४ घण्टामा मात्र भारतमा एक लाख १४ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ। यही अवधिमा १६ हजार ९७२ जना निको भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।


अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ८१ हजार नाघेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया