• १७ असोज २०८३, शनिबार
  • १०ः०९ बिहान

दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लाग्यो

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०८:०८

२० पुस २०७८, काठमाडौँ : दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लागेको छ । आइतबार लागेको आगो निभाएको केही घण्टापछि फेरि आगलागी भएको बीबीसीले जनाएको छ । सोमबार भवनको छतमा आगोको लप्का देखिएको थियो । अग्नि नियन्त्रकहरुले दमकलको सहायतामा आगो निभाएका छन् ।

National Life

सबैभन्दा पहिले आइतबार लागेको आगोले नेश्नल एसेम्बली अर्थात् तल्लो सदन जलेर क्षतिग्रस्त भएको थियो । आगलागीमा संलग्न भएको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।


उनीमाथि आगजनी, चोरी र तोडफोडको मुद्दा चलाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया