• १८ असोज २०८३, आइतबार
  • २ः२१ दिउँसो

सबरिनाले पायो बेस्ट होटलको अवार्ड

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०७:४५

७ पुस २०७८,काठमाडौँ : राजधानीको हात्तीगौँडास्थित सबरिना होटल बेस्ट नेपाल होटल अवार्डबाट सम्मानित हुने भएको छ। वर्ल्डवाइड बेस्ट होटल डट कमले उक्त होटललाई उत्कृष्ट होटलको अवार्ड दिने सञ्चालकले जानकारी गराएका छन्।

National Life

बिहीबार एक समारोहबीच अवार्ड दिने कार्यक्रम छ। छोटो समयमै आफ्नो होटलले ग्राहकहरुको मन जित्दै आएको सञ्चालकले बताए।

प्रतिकृया