राप्रपा अध्यक्ष लिङ्देन र एमाले नेता खरेलबीच भेटवार्ता
प्रकाशित मिति
२०७८ पुष ७ गते, बुधबार ०१:२१
७ पुस २०७८, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच भेटवार्ता भएको छ । अध्यक्ष निर्वाचित भएपछि जिल्ला पुगेका लिङ्देनसँग झापामै रहेका खरेलले भेट गरेका हुन् ।
भेटमा राष्ट्रियसभा निर्वाचनमा दुई पार्टीको गठबन्धनबारे पनि छलफल भएको बताइएको छ ।

एमाले झापा इन्चार्ज खरेलले भने आफूले लिङ्देनलाई अध्यक्षमा निर्वाचित भएकोमा बधाइ दिन भेटेको र त्यसक्रममा राष्ट्रिय राजनीति र मसामयिक विषयमा छलफल भएको बताए ।

उनले भने, ‘झापामा सबै दलहरू मिलेर काम गर्ने संस्कृति छ, त्यसलाई अगाडि बढाउनुपर्छ । नभए कायम राख्नुपर्छ भनेको छु ।’
Related
Recent News
- शैक्षिक परामर्श नियमावली विवादपछि सरकारले बोलायो कन्सल्टेन्सी व्यवसायीसँग छलफल
- पुष्पलालको योगदान आज पनि उत्तिकै सान्दर्भिक छ : माधव नेपाल
- विद्युत् निर्यातमा नेपालको ऐतिहासिक सफलता, एक वर्षमै २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी
- यस्तो छ आजको मौसम
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- आज बसेको मन्त्रिपरिषद्का ७ मुख्य निर्णय सार्वजनिक
- शिक्षा–स्वास्थ्यको समता शुल्क हटाउन मन्त्रिपरिषद्मा प्रस्ताव
- नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त
- लगातार ६ दिनको हरियालीपछि नेप्सेमा करेक्सन, १३.९५ अंकले घट्यो
- बीपी स्मृति दिवसमा कांग्रेसभित्र दुई कार्यक्रम, संस्थापनइतर समूहले गर्यो छुट्टै समारोह
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै




प्रतिकृया