• १७ असोज २०८३, शनिबार
  • ९ः२६ बिहान

सुनको मूल्यमा भारी बृद्धि, कतिमा हुँदै छ कारोबार ?

प्रकाशित मिति

२०७८ पुष २ गते, शुक्रबार ११:०५

२ पुस २०७८, काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा भारी बृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रूपैयाले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५०० छ जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ५०० तोकिएको थियो ।


आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला रु एक हजार २५० मा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया