डब्ल्युएचओ भन्छ ओमिक्रोन भाइरस विश्वभर अनौठो रुपमा फैलिईरहेको छ
प्रकाशित मिति
२०७८ मंसिर २९ गते, बुधबार ०९:३२

२९ मंसिर ,एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन भाइरस विश्वभर अभूतपूर्व गतिमा फैलिईरहेको बताएको छ । ओमिक्रोन भाइरस बिश्वका ७७ राष्ट्रहरुमा फैलिसकेको भन्दै डब्ल्युएचओले यस अघिका भेरियन्ट भन्दा ओमिक्रोनको गति निकै तीब्र रहेको बताएको हो ।
डब्ल्युएचओ प्रमुख टेड्रोस गेबे्रेयसले अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वका सवै देशहरुमा फैलिने चेतावनी दिए।
समयमा नियन्त्रण नगरे बिश्व फेरि ओमिक्रोनको चपेटामा पर्ने भन्दै उनले विश्व समुदायलाई सचेत बताएका छन। ओमिक्रोन देखा परेपछी धेरै राष्ट्रहरुले दक्षिण अफ्रिाका र त्यसका छिमेकी देशहरुलाई यात्रा प्रतिबन्ध लगाए पनि चुस्त मापदण्ड तय गर्न चुकेको उनको गुनासो छ ।
Related
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया