• १८ असोज २०८३, आइतबार
  • ४ः१९ बेलुका

दोस्रो चरणको मतदानमा देउवालाई निधिले समर्थन गर्ने

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार १२:२९

२८ मंसिर २०७८, काठमाडौं : नेपाली काँग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।

National Life

मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।


निधिले निःशर्त सहयोग गर्ने प्रतिबद्धता जनाएका सिग्देलले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया