• १८ असोज २०८३, आइतबार
  • ११ः४१ बिहान

दोस्रो चरणमा देउवालाई प्रकाशमानको साथ

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ११:१६

२८ मंसिर २०७८ काठमाडौं : प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई साथ दिने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।

National Life

देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् । ‘अहिले दोस्रो राउण्ड चुनाव हुदा पार्टीलाई महाधिवेशन प्रतिनिधिको मत छ । त्यसलाई अघि बढाउने र पार्टीमा सुधार ल्याउन उहाँले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौ’, सिंहको भनाइ छ ।

प्रतिकृया