व्यापारीसँग ‘बार्गेनिङ’ गरेर पैसा असुलेको आरोपमा पत्रकार पक्राउ
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार ११:०५

२८ मंसिर २०७८, काठमाडौं : अपराधिक लाभ लिएको आरोपमा प्रहरीले पत्रकार एन्जिना कार्कीलाई पक्राउ गरेको छ । व्यापारिक समूहसँग ‘बार्गेनिङ’ गरेर पैसा असुलेको भेटिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी डिल बहादुर मल्लले बताए ।
नभएको हैसियत देखाएर व्यापारिक घराना शिखर ग्रुपका एकजना सेयरधनीसँग कार्कीले १५ लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पत्रकार कार्कीविरुद्ध प्रहरीले ठगी र आपराधिक लाभ विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
Related
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया