• १९ असोज २०८३, सोमबार
  • ६ः३३ बेलुका

एमालेले बोलायो संसदीय दलको बैठक

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार १०:२८

२८ मंसिर २०७८, काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक मंगलबार ११ बजे बोलाएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको बैठक आज मंसिर २८ गते दिउँसो २ बजेका लागि आव्हान गरेकी थिइन् ।

National Life

संसद बैठक अघि एमाले संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको एमालेले यो पटक पनि सहजै बैठक सञ्चालन हुन नदिने संकेत गरिसकेको छ ।

प्रतिकृया