• १८ असोज २०८३, आइतबार
  • ६ः०१ बिहान

ट्रक पल्टीदाँ कम्तीमा ४९ को मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०४:५२

२४ मंसिर, २०७८काठमाडौँ : ट्रक पल्टीदाँ कम्तीमा ४९ जनाको मृत्यु भएको छ । अन्य ५८ जना घाइते भएका छन् । दक्षिण मेक्सिकोमा बिहीबार भएको दुर्घटनामा ४९ जनाको मृत्यु भएको हो ।

National Life

मेक्सिकोका विदेशी मन्त्री मार्सलो एब्रार्डले मृत्यु हुनेमा केही विदेशी नागरिक समेत भएका बताएको छन् । दुर्घटना ग्वाटेमालाको बोर्डर नजिक भएको सीएननमा खबर छ ।

प्रतिकृया