• ५ साउन २०८३, मंगलबार
  • ९:३० बिहान

कांग्रेसको १४औँ महाधिवेशन सुरू

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०२:४१

२४ मंसिर २०७८, काठमाडौँ : नेपाली कांग्रेस महाधिवेशन सुरू भएको छ । महाधिवेशनको सभापति शेरबहादुर देउवाले उ्दघाटन सत्रको अध्यक्षता ग्रहण गरेका छन् ।


कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगेका छन् ।

Kamana Sewa

दिउँसो १ बजे सुरु हुने भनिए पनि ढिला गरी शुरू भएको हो । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् ।

Classic Tech Desktop

प्रतिकृया