• १८ असोज २०८३, आइतबार
  • १०ः३९ बिहान

कोरोना अपडेट ३ सय १६ संक्रमण पुष्टि, ३ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०५:२६

१५ मंसिर २०७८ काठमाडौं : आज नेपालमा कोरोना भाइरसका ३ सय १६ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार ७ सय २७ परीक्षणमा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

National Life

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु समेत भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै, आज २ हजार ५९ जना संक्रमणमुक्त भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया