• २१ असोज २०८३, बुधबार
  • ५ः३७ बिहान

संखुवासभामा भरूवा बन्दुकसहित एकजना पक्राउ

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०१:३२

१५ मंसिर २०७८, काठमाडौं: प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-५ खमारे बस्ने रामबहादुर राई रहेका छन् ।

National Life

भरूवा बन्दुक लुकाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो।

प्रतिकृया