• २१ असोज २०८३, बुधबार
  • १२ः२८ राती

एमालेमा पूर्वमाओवादीबाट बादलसहित ३ जना निर्वाचित

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार ०४:५०

१४ मंसिर २०७८ काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् ।

National Life

एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र पेश गरेकै पदाधिकारीको सूची मतदानबाट प्रतिनिधिहरुले अनुमोदन गरेका छन् ।

प्रतिकृया