• २१ असोज २०८३, बुधबार
  • ४ः३७ बिहान

एमाले केन्द्रीय समितिको पहिलो बैठक सौराहामा बस्ने

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार ०३:००

१४ मंसिर २०७८, काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चितवनको सौराहामा बस्ने भएको छ ।

National Life

मंगलबार निर्वाचन समितिले अन्तिम मतपरिणाम दिएपछि नवनिर्वाति केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामा नै बस्ने नेता विष्णु रिजालले मातृभुमीलाई जानकारी दिएका छन् ।


अहिले एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ जसमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको अग्रता रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया