• २१ असोज २०८३, बुधबार
  • ६ः२६ बिहान

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन अनिश्चितकालका लागि स्थगित

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार १२:३८

१४ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित गरिएको छ । १४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो।

National Life

निर्वाचन अधिकृत देवबहादुर बस्नेत मार्फत हस्ताक्षर सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइएको हो ।


अधिवेशनको अर्को मिती भने अहिले सम्म टुंगो नलागेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया