विश्वभर ४ लाख ७७ हजार ७४४ जना संक्रमित थपिए,५ हजार ६१७ जना संक्रमितको मृत्यु
प्रकाशित मिति
२०७८ मंसिर ५ गते, आईतवार ०८:४६
५ मंसिर २०७८, काठमाडौं : विश्वभर थप ४ लाख ७७ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको तथ्यांकअनुसार बेलायतमा ४० हजार ९४१, रुसमा ३७ हजार १२०, अमेरिकामा ३६ हजार ६३३, टर्कीमा २३ हजार ३४७, फ्रान्समा २२ हजार ६७८ र ब्राजिलमा ८ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा ३ लाख ८९ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ६१७ जना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुसमा एक हजार २५४, अमेरिकामा ४०४, ब्राजिलमा २१४, टर्कीमा २०१, बेलायतमा १५० र फ्रान्समा २३ जना छन् ।
थपिने संक्रमितमा बेलायतमा ३९ हजार १८१, रुसमा ३६ हजार १७२, अमेरिकामा २९ हजार ४५४, टर्कीम २९ हजार १६३, फ्रान्समा ६ हजार २७९ र ब्राजिलमा २ हजार ९१६ जना छन् ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया