• २१ असोज २०८३, बुधबार
  • २ः५८ राती

थपिए २९६ कोरोना संक्रमित , ५ को मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ०४:०८

३ मंसिर २०७८, काठमाडौ‌ : नेपालमा पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७७७ जनाको पीसीआर परीक्षणमा २७१ र १ हजार १९५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको छ ।


सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३६९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया