• २१ असोज २०८३, बुधबार
  • ४ः३० बिहान

आठ जना डिएसपी एसपीमा बढुवा सिफारिस

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ०८:२८

३मंसिर, २०७८ काठमाडौँ :  नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।

National Life

प्रतिकृया