• २० असोज २०८३, मंगलबार
  • ३ः५७ दिउँसो

दुईसयले बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०७८ कार्तिक २८ गते, आईतवार ११:४७

२८ कार्तिक, २०७८ काठमाडौँ :  साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया