• २० असोज २०८३, मंगलबार
  • १२ः३४ राती

न्यादी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार ०४:३५

२६ कार्तिक, २०७८ काठमाडौँ : न्यादी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले कात्तिक २५ गतेदेखि लागु हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।

National Life

न्यादी हाइड्रोले एनएमबी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुने जनाइएको छ ।

प्रतिकृया