• १८ असोज २०८३, आइतबार
  • १२ः५२ दिउँसो

सर्वोच्च परिसरमा दुई पक्षबीच धकेलाधकेल, ५ जना पक्राउ

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार १०:२५

२६ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत वकिल तथा राणा पक्षधर कानून व्यवसायीबीच धकेलाधकेल भएको छ । आन्दोलनरत नेपाल बार एसोसियसनका पदाधिकारीसहित अन्य कानून व्यवसायीको प्रदर्शनमा राणा पक्षधरका कानून व्यवसायीले अवरोध गर्न खोजेपछि धकेलाधकेल भएको हो ।

National Life

सोही क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । दुई समूह विभाजन भएर झडपको अवस्था आउन सक्ने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रतिकृया