• २० असोज २०८३, मंगलबार
  • ३ः५७ दिउँसो

राजनीतिक तामझाम र कमिलाको यात्रा

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार ०८:२८

६ कार्तिक, २०७८ काठमाडौँ : गलत विचार वोकेको नेतृत्वका बिचमा हुने विवाह मण्डप झै राजनीतिक पार्टीका तामझामपूर्ण गतिविधि अन्ततः पतनको यात्रा नै हुनेछ । जसरी कमिलाको हुलमा एउटा कमिला अगाडि लाग्दछ, मुल कमिलाले छोडेको घांडको गन्ध सुंघ्दै पछाडि पछाडि लामबद्व भएर अरु कमिलाहरु पनि हिड्छन्।

National Life

तर केही गरि मुल कमिला विचबाटोमा अल्मलियो भने बांकी कमीलाहरु पनि spiral झै गोलाकार भएर थुप्रिन थाल्दछन्। जब कमीलाहरु हिडडुल गर्न पाउदैनन् अन्ततः उनीहरु भोकप्यासले एउटै थुप्रोमा मर्दछन् र सबै सखाप हुन्छन्।

प्रतिकृया