• 11:12 am

कार्तिक २ गते मुस्लिम समुदायलाई बिदा

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार ०६:४१

१, कार्तिक २०७८ काठमाडौँ : सरकारले कार्तिक २ गते मुस्लिम समुदायलाई बिदा दिने निर्णय गरेको छ । सरकारले १४९६ औं मोहम्मद जयन्तीको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्‍को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको सो निर्णय सार्वजनिक गरे ।

प्रतिकृया