• १९ असोज २०८३, सोमबार
  • ६ः०० बेलुका

श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार १०:२९

१९ असोज, २०७८ काठमाडौँ : त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । जहाज चिप्लिएर घाँसतिर गएको छ । धावनमार्गमा नभएको कारण उडान सुचारु छ । थप विवरण आउन बाँकी छ ।

National Life

विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।

प्रतिकृया