• 3:35 pm

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०५:५९

१४ असोज, २०७८ काठमाडौँ :  प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत र्‍यान्डी जे बेरीबीच आज जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरुबीच द्धिपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्ताले आपसी सम्बन्ध समधुर हुने र प्रगाढ बन्न मद्दत पुग्ने विश्वास सेनाले लिएको जनाइएको छ ।

प्रतिकृया