• २९ भदौ २०८३, सोमबार
  • ४ः२६ बिहान

मोना अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ११:१४

११ असोज, २०७८ काठमाडौँ : म्याग्दी प्रवासी नेपाली संघ (मोना) अमेरिकाको स्थापनासँगै अध्यक्ष पदमा रघु सुवेदी निर्वाचित भएका छन् । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सेप्टेम्बर २६ का दिन आयोजित कार्यक्रममा मोना अमेरिकामा विधिवत रुपमा स्थापित भएको हो ।

National Life

स्थापनासँगै अमेरिकाको लागि अध्यक्ष पदमा रघु सुवेदी, महा सचिवमा सुभाष भण्डारी ,कोषाध्यक्षमा रक्षा बानियाँ केसी लगायत बिभिन्न पदमा विभिन्न राज्यहरूबाट निर्वाचित भएका छन् ।


सेवा,समर्पण र स्थायित्व,मातृभूमि प्रति हाम्रो दायित्व नामक मूल नारा सहित सन् २००७ मा स्थापित उक्त संस्थाको विश्वका २७ देशहरुमा समिति निर्माण छ । माेना अमेरिका २७ औ कार्यकारी समिति हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया