• 12:44 pm

सुनको मुल्य घट्ने क्रम आज पनि जारी, कतिमा हुँदैछ कारोबार

प्रकाशित मिति

२०७८ भाद्र १७ गते, बिहीबार ११:११

१७ भाद्र, २०७८ काठमाडौँ : नेपाली बजारमा केही दिन यता सुनको मुल्य निरन्तर घट्दै आएको छ । बुधबार प्रतितोला १ सयले घटेर ९१ हजार १ सय रुपैया कायम भएको सुनको मुल्य आज ३ सयले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा किनबेच भैरहेको छ ।


आज चाँदीको मुल्य भने १० रुपैयाँले बढेर प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया