केपी ओलीको दाबी : बैशाखमा पनि मेलम्चीको पानी आउँदैन
प्रकाशित मिति
२०७८ भाद्र ९ गते, बुधबार ०१:२५
९ भाद्र, २०७८ काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखसम्म पनि मेलम्चीको पानी काठमाडौं नआउने दाबी गरेका छन् । अहिलेको सरकारले पानी ल्याउनेगरि कुनै काम नै नगरेको उनको दाबी थियो ।
आज (मंगलबार) तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो सरकारले काम गर्दैन् । गफ गरेर पानी आउँदैन् । म सुन्नेगरि भन्न चाहन्छु, यो सरकारले बैशाखसम्म मेलम्चीको पानी ल्याउँदैन् ।’
उनले एमाले अहिले डेढ वर्षको लागि मात्रै प्रतिपक्षमा गएको सुनाए । उनले यो देशको लागि ठूलो कुरा नभएको पनि टिप्पणी गरे । तर, देशमा अस्वस्थ प्रतिष्पर्धाको राजनीति हुनु चाहीँ गलत भएको उनको भनाई छ ।
उनले माधव नेपालसहितका नेताहरु चन्द्रागिरी रिसोर्टमा गएर बसेको विषयलाई बलजफ्ती अपहरण शैलीमा सांसदलाई लगिएको टिप्पणी गरे ।
Related
Recent News
- लक्ष्मी सनराइज क्यापिटलद्धारा बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २१ लाख ५७ हजार सहयोग
- सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- दसैंका लागि राष्ट्र बैंकले छुट्टै नयाँ नोट वितरण नगर्ने
- एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
- एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
- नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो
- प्रधानमन्त्री बालेनको सम्बोधनप्रति विश्व समुदायको उच्च चासो : परराष्ट्रमन्त्री खनाल
- इसेवामा ‘बाइ नाउ, पे लेटर’ सेवा, अब किस्ताबन्दीमै विद्युतीय स्कुटर खरिद गर्न सकिने
- भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक : परराष्ट्रमन्त्री खनाल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव







प्रतिकृया