• १४ असोज २०८३, बुधबार
  • ३ः२७ राती

नेकपा एकीकृत समाजवादीतिर लागे प्रदीप नेपाल

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ११:५९

९ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका हुन् । २ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो ।

National Life

तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए । नेता नेपालले पनि फेसबुकमा आफू माधव नेपालको मान्छे भएको, तर ६ वर्षदेखि कमिटीविहीन अवस्थामा रहेको बताएका थिए ।

प्रतिकृया